Rule 36
अनुसन्धान प्रतिवेदन र अभियोगको ढाँचा
(१) अनुसन्धान अधिकृत वा अनुसन्धान गर्ने निकायले अनुसन्धानको कार्य सम्पन्न गरेपछि त्यसको प्रतिवेदन अनुसूची–१४ बमोजिमको ढाँचामा विभाग समक्ष पेश गर्नु पर्नेछ ।
(२) विभागले मुद्दा दायर गर्दा अनुसूची–१५ बमोजिमको ढाँचामा अभियोगपत्र तयार गरी दायर गर्नु पर्नेछ ।